भिडियो

टिकटकमा एकाएक भाइरल भएको दुर्गेश थापाले खेलेको दोहोरी गीत हेरौ

कमल सरगम-काठमान्डौ:नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका चर्चित लोकदोहोरी गायक मौसम गुरुङ,सुनिल पाठक र बिन्दु परियारको आवाज रहेको सुनिल पाठकको उत्कृष्ट लोकदोहोरी गीत:टुना मुना बजारमा आएको छ।गीत निकै उत्कृष्ट बनेर बजारमा आएको हो।चर्चित सर्जक दिपक बसन्त कार्कीको लय र शब्द रहेको उक्त गीत मौसम गुरुङको युटुब च्यानल मार्फत बजारमा आएको छ।

गीतको भिडियोमा चर्चित नायिका बर्षा सिवाकोटी र चर्चित मोडल तथा गायक दुर्गेश थापाको नृत्य/अभिनय रहेको छ भने भिडियो निर्देशन चर्चित निर्देशक शिब बिकको रहेको छ।अर्जुन तिवारीको छायांकन र रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।गीतलाई सितल सिजन डिजिटलले बजारमा ल्याएको छ।भिडियो हेरौ :

यो पनि पढ्नुहोस
अहिले धेरै नै उमेर अन्तरका वृद्ध र युवती बिचको बिबाहले सामाजिक संजालमा तहल्का पिटिरहेको छ । जताततै उनिहरुकै चर्चा चुलिदै गएको छ । धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन भने धेरैले सम्पतिका लागी ती २१ बर्षकि युवती ६८ बर्षका वृद्धसंग बिबाह गरेर आएकी भनेका छन ।

बास्तबमै सबैलाई यस्तो लाग्नु स्वाभाविक नै हो । तर उनीहरुलाई गहिरिएर बुझ्दा भित्री रहस्य भने अर्कै पाइयो । सम्पतीका लागि ती युवती भन्ने लागेकालाइ पनि अचम्म लाग्ने बास्तबिकता रहेको छ । वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पती छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाती नातिनिको बिजोक देख्न नसकेर बिबाह गर्नुपर्ने बाध्यता भएको बताए ।

Loading...

Related Articles

Back to top button
Close