अन्तर्राष्ट्रिय समाचार

अमेरिकाले १४५ भारतीयलाई हात खुट्टा बाँ’धेर स्वदेश फर्काइदियो

एजेन्सी। वै’धानिक कागजपत्र वि’ना प्र’वेश गर्नेमाथि अमेरिकाले क’डा नी’ति लिन थालेको छ । उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फ’र्काइदिएको छ । त्यो पनि हात खुट्टा बाँ’धेर ।उनीहरु बुधबार विहान नयाँ दिल्लीमा उ’त्रिए । सु’न्दर स’पना देख्दै लाखौं ख’र्च गरेर अमेरिका पुगेका सबैको स’पना च’कनाचुर भयो जब उनीहरु अमेरिकी सु’रक्षाकर्मीको नि’यन्त्रणमा परे । विभिन्न रा’ज्यहरुमा पक्राउ परेकालाई एकै स्था’नमा भे’ला गरी चा’डर्ट विमानबाट प’ठाइएको थियो ।

अमेरिकाको ए’रिजोनाबाट उ’डेको चा’र्टड विमानमा उनीहरुलाई फ’र्काइएको थियो ।ए’रिजोनाबाट एकैपटक ढाका उ’त्रिएको विमान २५ बँगलादेशीलाई ओ’रालेपछि नयाँ दिल्ली उ’त्रिएको थियो । भारतीय ना’गरिकमध्ये १४२ पुरुष र तीनजना महिना थिए। उनी हरुलाई अमेरिकाको विभिन्न प्रा’न्तबाट नि’यन्त्रणमा लिई सा’मूहिक रुपमा आफ्नै देश फ’र्काइएको थियो । २४ घन्टा ला’मो विमानको या’त्रापछि उनीहरु भारत पुगेका थिए । कुनै वै’धानिक का’गजपत्र नभएका युवाहरुलाई अमेरिका सरकारले ए’कतर्फी फ’र्कन आ’कस्मिक प्र’माणपत्र बनाइदिएको थियो ।

अमेरिकामा गै’रकानुनी रुपमा प्र’वेश गर्न फ’र्काइएकाहरुले प्रतिव्यक्ति २५ लाख भारु सम्म ति’रेका थिए । उनीहरुले द’लालमार्फत् विभिन्न देशको बा’टो हुँदै अमेरिका प्र’वेश गरेका थिए । अ’धिकांश१९ देखि ३१ वर्ष उमेर स’मूहकाहरु दक्षिण अमेरिकाका विभिन्न देश हुँदै अमेरिका पुगेका थिए । केही व्यक्ति यूरोपको बाटो हुँदै पुगेका थिए ।अमेरिकाले भारतीय नागरिकलाई गत महिना यसैगरी चा’टर्ड विमानमार्फत् फ’र्काइदिएको थियो । वर्’तमान राष्ट्रपति डोनाल्ड ट्रम्प गै’रकानुनी रु’पमा अमेरिका प्र’वेश गर्नेप्रति क’ठोर छन् ।

Loading...

Related Articles

Back to top button
Close