समाचार

आज पनि घट्यो सुन चाँदीको भाउ, हेर्नुस आजको बजार भाउ

८ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही गिरावट हुँदै ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

Loading...

Related Articles

Back to top button
Close