भिडियो

“सानैमा आमा बिते, बहिनीको बिहे गर्दा १० लाख ऋण लाग्यो,” अहिले गाँऊ-गाँऊ डुलेर सिरक बनाउँछु । (भिडियो सहित)

तराई तिर घर अनि कालो वर्ण त्यसमाथि हल्का हिन्दी लवज, यस्तो देख्ने बित्तिकै धेरैले इन्डियन सम्झेर ए भैया भनेर बोलाउँछन् । यस्तो सोचेर कसैले बोलाउँदा यी २० बर्षिय शम्सेरलाई भने कता कता मन दुख्दो रहेछ । आफू नेपाली भएर पनि अरुले भारतिय जस्तो व्यवहार गर्ने गरेका धेरै पटक भोकेका छन् उनले ।

सानैमा आमा बित्यो, बहिनीको विबाह गर्दा दाइजो दिँदा १० लाख ऋण लाग्यो । तै पनि जसोतसो गाँऊ गाँऊ डुलेर सिरक बनाउँदै जिविकोपार्जन गर्छन् उनी । हातमा सिप र शरिरमा जाँगर भए पैसा जता पनि फल्ने उनको बुझाई छ । हेर्नुहोस उनै शम्सेरसँग गरिएको भिडियो संवाद…

Loading...

Related Articles

Back to top button
Close