समाचार

छविसँग डि’भोर्स गर्दा रेखाले कति पैसा लिएकी थिइन् ?

काठमाडौं। चलचित्र निर्माता छवि ओझासँग नायिका रेखा थापाले ६५ लाख रुपैयाँ अंश लिएर सम्बन्ध वि’च्छेद गरेको खुलासा भएको छ। २०६९ जेठ १७ गते मालपोत का’र्यालय डिल्लीबजारमा दर्ता रहेको घर जग्गाको अं’शबापत नायिका थापाले ६५ लाख लिएको प्राप्त स’म्बन्ध वि’च्छेदको कागजमा उल्लेख छ।जिल्ला अदालत काठमाडौंबाट मि’लापत्रमा गरिएको स’म्बन्ध वि’च्छेदमा ओझाका नाममा रहेको १ करोड १३ लाख मूल्यको घरजग्गाबाट रेखाले उक्त रकम लिएकी थिइन्।तत्कालीन समयमा जिल्ला अदालतबाट प्रमाणित कागजमा छवि ओझाको तर्फबाट पहिली श्रीमती हेमाकुमारी ओझा अंश लिई अलग बस्दै आएको र अन्य कुनै अंशियार नभएको उल्लेख छ।

काठमाडौ महानगरपालिकाको साविक वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १३८ मा रहेको घर जग्गाबाट थापाले अंश लिएकी थिइन् ।थापाले रकम लिएपछि जिल्ला अदालतबाट २०७३ सालमा मिलापत्रकै आधारमा सम्बन्ध वि’च्छेद गरेकी थिइन्।२०५७ सालमा प्रेम विवाह गरेको तर दुवैवाट कुनै सन्तान नभएकाले सम्वन्ध वि’च्छेद गर्नुपर्नेको दा’बी रेखा थापाले मु’द्दा दा’यर गरेकी थिइन्।२०६८ सालपछि आफूलाई पति छवि ओझाले व्यवसायिक का’र्यमा अ’सहयोग पुर्‍याएको, सार्वजनिक समारोहमा हे’ला गर्ने, व्यं’ग्यात्मक शैलीमा अ’पमान गर्ने का’र्य गरेको दा’बी रेखाले आफ्नो सम्बन्ध वि’च्छेदको नि’वेदनमा गरेकी थिइन्।

उनको निवेदनपछि छवि ओझाले आफूलाई व्यापार, व्यवसायमा असर पर्ने गरी मुद्दा दायर गरेको दा’बी गरेका थिए। तर पछि थापाले आफूले २०६९ सालमै अंश लिएको भन्दै मि’त्रलापत्रका आधारमा सम्बन्ध वि’च्छेद गरेकी थिइन्।छवि ओझाले जिल्ला अदालत काठमाडौंबाट रेखा थापासँग २०७३ असार १९ गते सँग सम्बन्ध वि’च्छेद गरेका थिए। रेखासँग वै’धानिक रुपमा सम्बन्ध वि’च्छेद भएको १० दिनपछि छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए। विवाह दर्ता प्रमाणपत्रका अनुसार उनीहरुले २०७३ असार २९ गते वि’वाद गरेका थिए तर उक्त विवाह दर्ता भने २०७५ पुस १२ गते भएको थियो।

त्यस्तै मंगलबार सर्वोच्च अदालतले शिल्पा पोखरेलले पक्राउ पु’र्जी जा’री गर्ने जिल्ला अदालतको नि’र्णय वि’रुद्ध हालेको रि’ट खा’रेज गरिदिएको छ।सर्वोच्चले शिल्पाको रि’ट खा’रेज गरेको र जिल्ला अदालतमा ब’हुविवाह मु’द्दा दा’यर भएकाले यो विवाद नयाँ मो’डमा पुगेको देखिन्छ। यसरी सामाजिक परम्परा अनुसार बिहे गरे पनि उनीहरुले भने गो’प्य राखेर अ’स्वीकार गर्दै आएका थिए।यो वि’वाद ए’क्कासी छविले आफूमाथि हिं’सा गरेको भन्दै शिल्पाले प्रहरी का’र्यालयमा जा’हेरी दिएपछि पुनः सुरु भएको थियो।

Loading...

Related Articles

Back to top button
Close