समाचार

विराटनगरको नोबेलमा लगाएको कृ’त्रिम आँखा दु’रुस्तै : बि’रामी मख्ख, देख्ने छक्क

बिराटनगर, २६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गु’माएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको स’मस्या जति छ, त्यत्तिनै एउटा आँखा न’भएर अनुहारको स्व’रुप बि’ग्रदाको पी’डा थियो । तर, अहिले उनको यो पी’डा ह’टेको छ ।बिराटनगर स्थित नोबेल शि’क्षण अस्पतालमा कृ’त्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खो’ट देखिदैन ।

दाहिने अाँखामा मात्र दृ’ष्टि भएपनि हेर्दा दुवै आँखा दु’रुस्तै छन् । झट्ट हेर्दा वा’स्तविक र कृ’त्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृ’ष्टि न’फर्किएपनि आँखा नहुँदा गु’मेको अनुहारको स्व’रुप फि’र्ता पाउँदा उनी दं’ग छिन् ।‘आँखा त गु’म्यो–गु’म्यो, तर एउटा आँखा नभएर अरुले जि’स्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘न’क्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छ’क्क पर्छन । खुशी लागेको छ ।’बबिता पाँच बर्षकी हुँदा आँखामा चो’ट लागेको थियो ।

त्यसपछि आँखा पा’क्दै गएर दृ’ष्टि गुम्यो । अन्ततः घा’उ ब’ढ्दै गएपछि अ’प्रशन गरी आँखा नै नि’काल्नु पर्यो । त्य’सपश्चात अहिले कृ’त्रिम आँखा लगाईएको हो । नोबेलको द’न्त बि’भागका कृ’त्रिम दन्त बि’शेषज्ञ एवंं गो’ल्डमेडलिष्ट डा.पवन मेहता ने’तृत्वको टि’मले कृ’त्रिम आँखा लगाएको हो ।नोबेलको द’न्त बि’भागले द’न्त उपचार मात्र नभएर कृ’त्रिम आँखा, नाँक र कान पनि जस्ताको तस्तै देखिने गरी लगाउँने गरेको छ । जसका कारण नो’बेलमा कृ’त्रिम अं’ग लगाउँने बि’रामीको भी’ड ब’ढ्दै गएको छ ।

Loading...

Related Articles

Back to top button
Close