भिडियो

‘माया पिरिम’मा सलोन बस्नेत र अन्जली अधिकारीको रोमान्स

काठमाडौँ- चलचित्र ुमाया पिरिमु को नँया गीत ुफोटो खिचेरु सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ। भने लेखु सहयात्रीको शब्द रहेको छ ।

यस गीतको मङ्सिर २० गतेबाट रिलिज हुने चलचित्रमा सलोन बस्नेत, अन्जली अधिकार, कोशिश क्षेत्री फिचर्ड रहेका छन् । टेक पौरखी राईको निर्देशन रहेको चलचित्रमा कोशिश क्षेत्री, किरन चन्द, अनुपम भन्डारी, सलोन बस्नेत, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहडी, रमन राई लगायतका कलाकारको अभिनय रहेको छ ।

Loading...

Related Articles

Back to top button
Close