समाचार

काठमाडौंको गौशालामा २ कार ठो क्किदा थप ३ मा क्ष ति, दुर्घ टनाको भया वह बढ्दै

काठमाडौं, २६ कात्तिक । मंगलबार विहान साढे ९ बजे काठमाडौंको गौशालामा दुई सवारी साधन ठो क्किदा अन्य तीन सवारी साधनमा समेत क्ष ति पुगेको छ ।भाग्यवस मानवीय क्षति नभएपनि यो दुर्घ टनाले काठमाडौंमा बढ्दो दुर्घ टनाको कहालीलाई भने छर्लङ्ग पारेको छ । आज विहान बा २० च १०१८ कार र बा १८ च ४२१६ नम्बरको कार ठो क्किए का थिए ।

यी दुई कार ठो क्किए पछि एउटा स्कुटर, स्कुल बस र माइक्रो बसमा समेत क्ष ति पुगेको छ । तर यसलाई ट्राफिक प्रहरीले ‘सामान्य’ भनेर कुनै का रवा ही प्रक्रिया समेत अगाडि बढाएन ।के मानवीय क्षति भएका घटना मात्र ‘ठूलो’ हो र ? ट्राफिक प्रहरीले यसरी नै यस्ता घट नामा नजर अन्दाज गर्दा काठमाडौंको उपत्यकाका सडकमा दु र्घट नाको क्रम बढ्दो छ ।

Loading...

Related Articles

Back to top button
Close