समाचार

कमला घिमिरेको पहिलो गीत रेकर्ड भयो अमृत संग,यस्तो बन्यो गीत!पुरा भयो कमलको सपना

काठमाण्डौ / धादिङकि ११ बर्षिया कमला घिमिरेको पहिलो गीत रेकर्ड भएको छ । गीतको बोलको रहेको छ ” चिया छानेको”

उनले गाएको उक्त गीत अहिले सामाजिक संजाल टिक टक देखि युटुब सम्म खोजीको सुचिमा छ।उनको गीत भने केहि दिनमै बजारमा आउने भएको छ ।

उनको लागि संगीत यात्रा अझ खुलेको छ।लोकप्रिय सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको लयमा कमलाको संगीत यात्राको लागि गुरु अमृत सापकोटा र कमलाको स्वर रहने छ ।

भने भिडियोमा नेपाली लोक दोहोरी क्षेत्रका अधिकांश गायक गायिका देख्न सक्नुहुनेछ ।कमलालाइ उज्वल भबिष्यको कामना छ ,गीत सुभारम्भ डिजिटल मार्फत बजारमा आउने छ।

Loading...

Related Articles

Back to top button
Close