रोचक

तस्बिरमा हेर्नुहोस् गुन्डुमा पाथीभारा मन्दिरको दर्शन गर्ने सर्वसाधारणको भीड

मन्दिरको दर्शन गर्दै प्रतिनिधिसभा सदस्य बस्नेतलगायत – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभारा मन्दिरको दर्शन गर्दै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतलगायत ।

पाथीभारा मन्दिरको दर्शन गर्ने सर्वसाधारणको भीड – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभारा मन्दिरको दर्शन गर्ने सर्वसाधारणको भीड । तस्वीर : चन्द्रकला क्षेत्री

 

Loading...

Related Articles

Check Also

Close
Back to top button
Close