भिडियो

नेपालको सिमा मिच्नेलाई यि वीर नेपालीले खुकुरीले छप्काए ! खुकुकरी लिएर मिडियामा आउँदै मोदीलाई ठाडो चेतावनी दिए (भिडियो हेर्नुस)

काठमाण्डौ – भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो । नेपालको सिमा मिच्नेलाई खुकुरीले छप्काए ! यि वीर नेपालीले मोदीलाई ठाडो चेतावनी दिए- भिडियो हेर्नुस

Related Articles

Back to top button
Close