मनोरंजन

बाल्यकालमा यस्ति थिइन बलिउड नायिका रानी मुखर्जी हेर्नुहोस् तस्विर

एजेन्सी-बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् । वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । यतिबेला पनि उनले आफ्ना बाल्यकालका तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विरहरु

Related Articles

Back to top button
Close