भिडियो

गोविन्द भिनाजुको साली हिरोइनहरुसँग डान्स (भिडियो)

विरगञ्जमा चलिरहेको तीन दिने स्वर्णिम चलचित्र महोत्सवमा बलिउड अभिनेता गोविन्द आहुजा उपस्थित भएका छन् । श्रीमती सहित उपस्थित भएका गोविन्दा भिनाजुले नेपालका साली हिरोइनसँग स्टेजमा ठुम्का लगाए । नेपाली पुरुषार्थको प्रशंसा गर्दै नेपालीहरुप्रति अथाह माया रहेको बताए । गोविन्दसँग स्टेजमा निरुता सिंह, दिपाश्री निरौला, श्वेता खड्का, रेजिना उप्रेती, बर्षा सिवाकोटी सहित आकाश अधिकारी र दिपकराज गिरीले ठुम्का लगाए । भिडियो हेर्नुस् :

Loading...

Related Articles

Back to top button
Close