भिडियो

आफ्नै श्रीमानको किरिया गर्ने पैसा नहुदा श्रीमतीको यस्तो अवस्था, सहयोगको बिलौना गर्दै..(भिडियो)

गुल्मी । भनिन्छ नि दुख भन्ने चिज बाजा बजाएर आउदैन हो त्यस्तै भएको छ गुल्मी मालिका गाउपालिकाको यो परिबारमा । आखिर यो दुखी परिबारमा यस्तो घटना कसरी भयो ? सबै गाउले र स्थानियहरु त्रसित छन साथमा दुखी पनि ।

जंगलको बिचमा एउटा सानो झुपडी छ त्यहा बस्दथ्यो २ जना श्रीमान श्रीमतीको परिबार । कस्लाई पतो थियो एक दिन त्यो परिबारमा
यति ठूलो बज्रपात पर्छ भनेर । एक दिन अचानक श्रीमान गायब भए खोज्दै जादा आफनै घरभन्दा १०० मिटरको दूरीमा लडेर खोलामा पुगेको अवस्थामा लाश भेटियो ।

त्यो बेला यो परिबारमा यस्तो दुख आईलाग्यो भएको एउटा आश पनि मरयो । त्यति धेरै दुख त तब आयो जब उनै श्रीमानको किरियाक्रम गर्न खर्चनै पुगेन न त पोस्टमार्टम गर्ननै खर्च पुग्यो । यतिसम्म दुख भोगेकोयो परिबारमा परेको बज्रपातले जो कोहीको मन रुन्छ, हेरौ कस्तो अवस्थामा थिए उनको लाश र उनकी श्रीमतीको यो बिलौना —

Related Articles

Back to top button
Close