मनोरंजन

क्यानडामा ऋषि धमला र एलिजा गौतमको रोमान्टिक पोज ( फोटो फिचर )

काठमाडौं १५ कार्तिक / वरिष्ठ पत्रकार ऋषि धमला र पत्नी एलिजा गौतमले क्यानडा पुगेर रोमान्टिक तस्बिर सार्वजनिक गरेका छन् ।छोरी एरिका धमलाको हात उपचार गर्न क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर पारेर केहिदिन अगाडि धमला पनि क्यानडा उडेका थिए ।होम प्रोडक्सनको चलचित्र अनुरागबाट रजतपटमा डेव्यु गरेकी एलिजाको पहिलो चलचित्र नै फ्लप भएपछि, अहिले सामाजिक कार्यतिर ध्यान दिएको देखिन्छ ।हेर्नुहोस् ऋषि धमला र एलिजाको रोमान्टिक तस्बिरहरू :

Loading...

Related Articles

Back to top button
Close