समाचार

ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ , कुन देशको कति हेर्नुहोस्

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ। नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २३ रुपैयाँ २० पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८ पैसा रहेको छ ।

Loading...

Related Articles

Back to top button
Close