समाचार

चर्चित कलाकार दिपाश्री निरौलाको तिहार [६ तस्वीरमा हेर्नुहोस्]

काठमाडौं । आज भाइटीका स्वदेश तथा विदेशमा रहेको नेपालीहरुले धुमधामसम्ग मनाएका छन् । यमपञ्चकको पाँचौं दिन आज तिहारको अन्तिम दिन पनि हो । पञ्‍चांग निर्णायक समितिले जारी गरेको शुभ साइत ११ः५५ बजे नेपालमा भाइटीका लगाइएको छ । शास्त्रहरुमा बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चालाई स्मरण गर्दै भाइटीका लगाउने चलन रहँदै आएको ।

दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन् । यो बीचमा नेपाली सेलिब्रिटीहरुले पनि भाइटीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । हेरौं चलचित्र निर्माता तथा कलाकार दिपाश्री निरौलाको तिहार…

Loading...

Related Articles

Back to top button
Close