भिडियो

को हुन यी बालक! जो २४ घन्टा नबित्दै भा’इरल भए,(हेर्नुस भिडियो सहित)

छिटो छरितो तरिकाले सुचना प्रबाह गर्ने माध्याम हो सामाजिक सन्जाल, खास गरि नेपाली परिप्रेक्षमा फेसबुक, टिकटक लगायतका समाजिक सन्जालमा निकै एक्टिभ हुन्छन मान्छे हरु।कहिलेकाही समाजिक सन्जालमा अ’नौठा कुरा हरु भा’इरल हुने गर्दछ, भाइरल भन्नाले हामी बुझ्न सक्छौ कि सर्बसाधरणले छोटो समयाबधिमा सर्बाधिक रुचाइएको बिषय बस्तु भन्ने बुझ्न सकिन्छ। लाइक शेयर कमेन्टका हिसाबले मान्छेले निकै मनपराएको बिषयबस्तुलाइ नै भा’इरल भनिन्छ,


अहिले एक बालकले तिहारको देउसी भैलो भट्याएको भिडियो सामाजिक सन्जालमा निकै भा’इरल भै रहेको छ, ४/५ जनाको समुहमा आएका बालबालिकाहरु मध्य देउसिरे भट्याउने एक अन्दाजी ५/६ बर्षको बालकको भट्याउने ठट्यौली पारा सबैले मन पराएर निकैले शेयर पनि गरेका छन, धेरै पेज हरुले उक्त भिडियो अपलोड गरि शेयर गरेका छन। तर बास्तबमा ती देउसी भट्याउने बालक को हुन, कहाँका हुन हामिले यो समाचार तयार पार्दा सम्म जानकारी पाएका छैनौं ।

हामिले यो बिषयलाइ यश कारण उठान गरेका हौ कि, अहिलेका युबा पुस्तामा देउसी भैलोको महत्त्व बिस्तारै हराउदै गै रहेको अबस्थामा कम्तिमा ती बालकहरुले जानी नजानी भए पनि हाम्रो रिति रिवाज र सस्कृतिको जगेर्ना त गर्दै छ यो हेर्नुस भिडियो

सबैकुरा चिप्लो 😅😅

Gepostet von Nirajan Ghimire am Sonntag, 27. Oktober 2019

Related Articles

Back to top button
Close