समाचार

घरको छतबाट आवाज आइरहन्थ्यो, ६ महिना वास्तै गरिनन्, ६ महिनापछि हेर्दा

एजेन्सी। छतबाट अनौठो आवाज आइरहन्थ्यो । ६ महिनादेखि यस्तो चलिरहेको थियो । एक दिन यसको जाँच गर्दा यस्तो वास्तविकता खुल्यो कि खुट्टामुनिबाट जमिन नै भासियो । घटना अमेरिकाको जर्जियाको हो

यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे । लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन् । उनले सोचिन् यो बाहिरको आवाज होला । तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते । लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन् । उनले सहयोगको लागि विशेषज्ञ बोलाइन् ।

जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए । यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए । विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नसकुन् ।

शनिबारको रात महिलाहरु बढी रोमान्टिक यौनलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन ।

त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरिका अपनाउँने गर्दछन । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

दुई हजार महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

Related Articles

Back to top button
Close