समाचार

आजको सुनचाँदीको बजारभाउ

२३ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ८ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ६९ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धि हुँदै ७० हजार ८ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ६ सय २ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close