समाचार

पुर्व राजाको हातबाट दशैंको टीका लगाइन् नायिका सुष्मा कार्कीले

काठमाडौं / आज बडा दशैंको मुख्य दिन पुर्व राजा ज्ञानेन्द्र साहको हातबाट टिका थाप्नेहरुको घुइचो लागेको थियो ।राजालाई भेट्न पुगेका उनका समर्थकले बिहान १२ बजे देखिनै राजालाई कुरेर टीका थापी फर्किएा छन् ।पुर्व राजाको हातबाट टीका लगाउन नायिका सुष्मा कार्की पनि पुगेकी थिइन् । उनले टीका लगाइसकेपछि सामाजिक सञ्जालमा तस्बिर समेत सेयर गरेकी छिन् ।

४ बजेदेखि टिका लगाउने साहको भनाई थियो सोहि अनुसार उनलाई समर्थन गर्नेहरुको लाम देखिन्थ्यो यसै क्रममा साहलाई समर्थन गर्ने एक महिलाले रुदै भनिन हजुर भगवानको रुप हो देश बचाउनुस।राजाको समर्थनमा सर्वसाधारण देखि माता सम्म पुगेका थिए।सोहि क्रममा सबिता माताले पनि आसिर्बाद थापेर फर्केकी छिन

Related Articles

Back to top button
Close