अन्तर्राष्ट्रिय समाचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नेपाल आउने!

बाहिर त कुनै साइँसुइँ छैन्, तर विह्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ।सरकारको तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ, कम्तिमा चिनियाँ राष्टपति सि जिनफिङ आउनुअघि र यहाँ बसुन्जेल कुनै घ*टना नगराए हुन्थ्यो।र, त्यही खबर पुर्याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना। विप्लव नेकपाले उपत्यकामा दर्जनौँ ड्रो*न तयार पारेको र त्यसबाट विभिन्न महत्वपूर्ण ठाउँमा आ*क्रमण गर्ने सूचना पाएपछि हो, सरकारका तर्फबाट यस्तो स*जगता अपनाउँदै जे*लमा बसेका नेतामार्फत खबर पुर्याइएको।

राष्ट्रिय हितसँग जोडिएका कुनै पनि विषयमाथि ह*स्तक्षेप नगर्ने पार्टीको नीति भएका कारण विदेशी पाहुनाको भ्रमण बि*थोल्ने वा न*कारातमक सन्देश जाने कुरामा अग्रसर हुने नीति नभएको कुरा हाल नख्खु का*रागारमा रहेका म*ध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) ले सरकारी प्र*तिनिधिलाई सुनाएका छन्।यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

Loading...

Related Articles

Back to top button
Close