भिडियो

मनछुने भिडियो ,एक पोका काफल बेच्दाको खुशी सबै नेपालीले हेर्नुहोस् यो (भिडियो)…

गुल्मी एक गाउँको स-साना भाइबहिनी हरु पढाइ खर्च जुटाउनकै लागि परिवारको सहयोग लिएर बाटोमा काफलको पोको लिँदै चिच्याइ रहन्छन् ।सडकमा आवातजावत गर्ने सबै सवारीसाधन लाई हातको इसारा गर्दै एकै स्वरमा काफल काफल भनि रहँदा धेरैले त सवारीसाधन नै रोक्दैन कतिले रोके पनि किन्न खोज्दैनन् ।घरमा बिरामी बुबा ममि छाडेर बाटोमा काफल बेच्न बाध्य तिनै स-साना भाईबहिनि सञ्चारकर्मी रवि पौडेलले भिडियो बनाउँदै काफल बेच्न सहयोग गरेका थिए ।

हेर्नुहोस् भिडियो :

Related Articles

Back to top button
Close