भिडियो

३ वर्ष पछीको भेट, बिनोद रानाभाट कि आमा यसरि रोइन मिडियामा: आमाको आँसु रोकिएन-हेर्नुहोस् (भिडियो सहित)

बिनोद रानाभाटकि आमा यसरि रोइन मिडियामा: आमाको आँसु रोकिएन-हेर्नुहोस् (भिडियो सहित)

कतारको जेलमा बिगत ३४ महिनादेखि जेल जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ३ बर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको माटोमा टेकेका हुन् । उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए । त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए ।

शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । त्यस्पछी बिनोद घर पुगे घर पुग्दा उनकी आमाको आँखाबाट आँसु थामिएन ।भिडियो तल छ ।

Related Articles

Back to top button
Close