समाचार

विवाह भएको १० महिनामै श्रीमान र सासु मिलेर महिलाको लिए ज्यान

कपिलवस्तु, २ असोज । कपिलबस्तुमा एक महिलाको विवाह गरेको १० महिनामै रह स्यमय मृ त्यु भएको छ । बुद्धभूमि नगरपालिका ६ वैरिहवाकी स्थानिय २२ वर्षीया शिला नाउको रह स्यमय मृ त्यु भएको हो । नाउका माइती पक्षले आफ्नो छोरीको ह त्या भएको दावी गरेका छन् । उनलाई दाइजोको कारण ह त्या गरिएको माइतिको दावी छ । सोमबार राति घरमै मृ त्यु भएपछि पुगेका माइती पक्षले छोरीको मृ त्यु नभई ह त्या भएको आरोप लगाएका छन्। परिवारले भने उनको मृ त्यु भएको दाबी गरेका छन्।

शिलाको घाँटी थि चेर ह त्या गरेको र पछि आ गो लगाएर आ त्म ह त्याको रुप दिइएको उनका महिलाका बुवा रामकुमार नाउले बताए । उनको ह त्यामा पति २२ वर्षीय जगदीश नाऊ र सासू वासमती संलग्नता रहेको दाबीसमेत उनको छ। छोरीको रह स्यमय मृ त्यु भएपछि महिलाका बुवा रामकुमारले ज्वाइँ जगदीश र सासू वासमतिविरुद्ध ज्या न मा र्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

प्रहरीले घ टनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘श वको पोष्टमार्टम रिर्पोटपछि मात्र घ टना ह त्या वा आ त्म ह त्या भन्ने थाहा हुने’, प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । कपिलवस्तु नगरपालिका ५ शिवरामपुरकी शिलाको १० महिना अघि मात्रै विवाह भएको थियो। विवाहपछि समय समयमा आफ्नी छोरी उपर घरेलु हिं सा हुने गरेको मृतक पिता रामकुमारले सुनाए। ‘ शिलाका पति जगदीशले भने उनले शरीरमा आ गो लगाएर आ त्म ह त्या गरेको बताएका छन्।

Related Articles

Back to top button
Close