रोचक

तपाईको कोठीले बताउँछ भविष्य

काठमाडौं । कोठी प्राय सबै मानिसको शरीरमा हुने गर्छ । गोरो अनुहारमा कालो कोठीले थप सुन्दरता निखारेर ल्याउँछ । तर कमैलाइ मात्र थाहा हुन्छ कि कुन अंगमा कोठी हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ । आज हामी तपाईलाइ यसैको बारेमा जानकारी दिन जाँदैछौँ ।

भनिन्छ आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन् र धेरै सहयोगी जनि हुन्छन् ।औँलामा कोठी भएका व्यक्तिहरु कार्यकुशल र न्याय प्रिय हुन्छन् चोर औँलामा कोठी हुने व्यक्ति विद्दवान ,गुणवान र धनवान हुन्छन् भने यिनिहरुका शत्रुहरु भने धेरै हुन्छन् ।दायाँ आँखाको कुनामा कोठी हुनेहरु अलि भावुक र दृढ स्वभावका हुन्छन् ।माझि औँलामा कोठी भएकाहरु व्यक्तिहरुको जिवन शान्ति र सुखमय तरिकाले बित्छ ।आँखाको तल नाकको छेउमा कोठी हुने मान्छे रहस्यमय हुन्छ र त्यस्ता व्यक्तिलाई बुझ्न गाह्रो हुन्छ ।यदि कुनै मान्छेको नाकको फेदका कोठी छ भने त्यस्ता व्यक्ति कल्पनाशिल हुन्छन् र तिनिहरुको काम गर्ने शैली रचनात्मक हुन्छन् ।

जसको देब्रे आँखामा कोठी हुन्छ ,तिनिहरु झ’गडा गर्न तम्सिने र प्रेम पाउँन अप’राध समेत गर्ने हुन्छन् ।
बाँया आँखामा कोठी हुने मान्छेको दिमाग तेजिलो हुन्छ र कुटनितिक व्यावाहार गर्न सिपालु हुन्छन् ।दायाँ गालामा कोठी हुनेहरु कामुक हुन्छन र आफ्नो प्रेमी संग झ’गडा गरिरहन्छन् ।नाकको बायाँ तिर कोठी भएमा त्यस्ता व्यक्ति कलात्मक हुन्छन ।दायाँ ओठमा कोठी हुने व्यक्तिको स्वभाव मौलिक हुन्छ र कल्पना शक्ति उत्तम हुन्छ ।जसको चिउरोमा कोठी हुन्छ त्यस्ता व्यक्ति परम्पराबादि हुन्छन्

दाइने खुट्टामा कोठी हुने व्यक्ति बुद्धिमानी हुन्छन ।
गर्धनमा कोठी हुने व्यक्तिलाई बढी आराम चाहिन्छ र आराम पनि मिल्छ ।नाकमा कोठी हुने मान्छेले यात्रा धेरै गर्न रुचाउँछन् ।दाइने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छन् ।बायाँ हत्केलामा कोठी हुने व्यक्तिहरुको प्रेम बलियो हुन्छ।

Related Articles

Back to top button
Close