समाचार

रक्षा श्रेष्ठ ( फोटो फिचर )

काठमाडौं / टेलिचलचित्रमा अभिनयकै कारण चर्चामा आइरहने चर्चित कलाकार हुन् रक्षा श्रेष्ठ । केहि सम्म अघि ‘मोडल रक्षा श्रेष्ठ’ को नामले परिचित उनी अहिले भने ‘भद्रगोलकी रक्षा’ नामले परिचित छिन् ।हाँस्य शृखला भद्रगोलमा अभिनय गरेपछी निकै चर्चामा आएकी सिन्धुपाल्चोककी रक्षा श्रेष्ठ साह्रै राम्री छन् । उनको सुन्दरता सँगै उनको अभिनयको पनि निकै तारिफ हुने गरेको छ ।

पछिल्लो समय उनको क्रेज निक्कै बढेको छ । अहिलेसम्म धेरै नै म्युजिक भिडियोमा अभिनय गरीसकेकी रक्षालाई म्युजिक भिडियोमा अहिले भ्याइनभ्याइ छ ।सामाजिक सञ्जालमा पनि सक्रिय रहिरहने रक्षा श्रेष्ठ बेला बेलामा आफ्ना सुन्दर तस्बिरहरु शेयर गरिरहने गर्छिन् । हेर्नुहोस् रक्षा श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गरेका यी सुन्दर तस्बिरहरु

Loading...

Related Articles

Back to top button
Close