समाचार

स्वस्तिमा खड्का स्टारर चपली हाइट ३ को पोस्टर सार्वजनिक

काठमाडौं / अब चलचित्र ‘चपली हाईट’को तेस्रो श्रृंखला ‘चपली हाईट ३’ बन्ने भएको छ । निर्देशक निकेश खड्काको निर्देशनमा बन्न लागेको चलचित्र ‘चपली हाइट ३’ को पोष्टर पनि सार्बजनिक भएको छ । पोष्टरमा नायिका स्वस्तिमालाई मूख्य भुमिकामा देखाइएको छ । यस चलचित्रमा नायिका स्वस्तिमासंगै सुपुष्पा भट्ट, आमिर गौतम, प्रतिक श्रेष्ठ लगायतका कलाकारको मूख्य भुमिका रहनेछ ।

यस चलचित्र निर्देशन गरेका खड्काले यसअघि पनि चलचित्र ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए । यस चलचित्रमा आकाश बरालको लेखन र अर्जुन कुमारको लगानी रहनेछ । यो चलचित्र यहि वर्षको चैतमा प्रदर्शनमा आउने बताइएको छ ।

Related Articles

Back to top button
Close