समाचार

श्रीमतीको जन्मदिनमा प्रकाश सपूतको मनछुने स्टाटस्

काठमाडौं / चर्चित लोकप्रिय गायक तथा सर्जक / मोडल प्रकाश सपूतको श्रीमती विन्दु बोहराको आज विशेष जन्मदिन परेको छ । श्रीमतीको जन्मदिनमा गायक सपुतले सामाजिक सञ्जाल मार्फत फेसबुकमा मनछुने स्टाटस् लेखेका छन् ।
संगै हास्नका लागि रहेछ, संगै रुनका लागि रहेछ ।
प्रिय बिन्दु, तिम्रो यो जन्म मेरी हुनका लागि रहेछ ।
त्यसैले यो जन्म तिम्ले मलाई र मैले तिम्लाई खुसी खुसी झेल्ने, हस ।अलिकति हिसाब तिम्ले सिकाउनु, अलिकति व्याख्या म गरौला

यसरी मिलेर पास गरौला जिबनमा कठिन परिक्षाहरु ।
जन्म दिनको धेरै धेरै शुभकामना दुलहि ।
Happy birthday Dear Bindu बागलुङका प्रकाश सपूत र विन्दु बोहराले प्रेम विवाह गरेका हुन् । विन्दु वोहोरालाई आजपरेको शुभ जन्मदिनको लाखौंलाख शुभकामना हाम्रो तर्फबाट ।

Loading...

Related Articles

Back to top button
Close