समाचार

सामाजिक संजाल हेरेर धेरै रोए – श्रृङखला खतिवडा ( भिडियो सहित )

पुर्व मिस नेपाल अर्थात नेपालकि सुन्दरी श्रृङखला खतिवडा केही समय पहिले फ्रान्सको भ्रमणमा गएकी थिइन। उनी संगै साथमा थिए चर्चित भल्गर सिसन बानिया। सिसन बानिया र उनको केही तस्वीरहरु सामाजिक संजालमा भाईरल भए पछि उनका फ्यानहरुले पनि उनको कुरा काटेका थिए भने कतिपयले त्यो फोटो र त्यस पछिको कहानी लाई मन पराएका थिएनन। उनिहरु त्यही फोटोको कारण ट्रोल बनेका थिए । सिसन बानियालाई स्याटर हान्ने गरि बिभिन्न ट्रोलहरु बनेका थिए । सेतोपाटी संगको अन्तर्वार्तामा उनले आफू फ्रान्स बाट फर्किए पछि सामाजिक संजाल हेरेर रोएको बताएकी छिन।

Loading...

Related Articles

Back to top button
Close