भिडियो

ऋषि धमलाको घोषणा रवि लामिछाने सँग मिलेर पार्टी खोल्छु अब सँगै राजनीति गछौँ (भिडियो सहित)

ऋषि धमलाको घोषणा रवि लामिछाने सँग मिलेर पार्टी खोल्छु अब सँगै राजनीति गछौँ (भिडियो सहित)

काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) मिलेर नयाँ हाँस्यव्यंग्य टेलीश्रृंखला सुरु गरेका छन् । उनीहरुले ‘हल्का रमाइलो’ नामक हाँस्य श्रृंखला सुरु गरेका हुन् ।

‘मेरी बास्सै’को टिमबाट अलग भएपछि बल्छी धुर्बे र राजुमास्टर करिब ६ महिनापछि सँगै हाँस्यव्यंग्य टेलीश्रृंखलामा फर्किएका हुन् । उनीहरुको संयुक्त लेखन तथा निर्देशन रहेको ‘हल्का रमाइलो’ टेलीश्रृंखला नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८ः५० बजे प्रसारण हुन्छ ।

गएरातिको पहिलो श्रृंखला बल्छी धुर्बेको युट्युब च्यानलमा पनि राखिएको छ । सोमबार मध्याह्न्नसम्म दुई लाख बढी भ्युज र २१ हजार लाइक पाएपछि धुर्बे र राजुको टिम दंग छ ।टेलीश्रृंखलामा मरिचमान र राजुसँगै अनिता बस्नेत, साबित्री गिरी, शम्भु थापा, कमला रेग्मी, पल्लवी महरा, दीपक शर्मालगायतको अभिनय छ ।

Related Articles

Back to top button
Close