समाचार

कहालीलाग्दो घ टना: रुसमा छोराको ह त्या, साउदीमा भएका बाबु ब न्धक, छोराको अन्तिम मुख हेर्न पाइन भन्दै फोनमै धरधरी रो ए

कपिलवस्तु, २२ भदौ । दैव पनि कति निष्ठुरी हुन्छ भन्ने कुराको उदाहरण बनेको छ कपिलबस्तुको एक परिवारमा । छोराको रुसमा लु टेराको समुहले धारीलो हतियार प्रयोग गरेर ह त्या गरेको छ भने साउदीमा भएका उनका बुवा ब न्धक छन् । अन्तिम पटक छोराको मुख हेर्न नेपाल आउन लागेका उनका बुवालाई ब न्धक बनाइएपछि उनी धर धरी रो एका छन् । साउदीमा रोजगारदाता कम्पनीबाट ब न्धक बनाइएका बुवाले छोराको अन्तिम पटक मुख समेत हेर्न पाएनन् । छोराको मृ त्युको खबर सुनेर फोनमै धर धरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।

कपिलवस्तु नगरपालिका ३ निवासी धुब्रकुमार अहिरका २६ बर्षीय छोरा राजकुमार यादवको रुसमा लु टेराको समुहले धा रीलो ह तियार प्रयोग गरी ह त्या गरेका हुन् । राजधानी मस्को सहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा गत मंगलबार बिहान करिव साढे दुई बजे तीन जनाको संख्यामा रहेको लु टेराको समूहले ह त्या गरेको हो। प्रहरीले उनीहरुलाई प क्राउ गरेको छ । साथीलाई भेटेर मेट्रोवाट निवास फर्किरहेका उनलाई मेट्रोवाट ओर्लिए लगत्तै लुट पाट भएको थियो । अत्याधिक रक्तश्राव भएर यादवको मृ त्यु भएको हो । ब्यवासायीक भिसामा रुस पुगेका श्रीमानको मृ त्युको खबरले श्रीमती अर्धमुर्छित अवस्थामा छन् ।

मंगलबार घ टना भए पनि आफूहरुलाई बुधवार मात्र रुसका बस्दै आएका दाजुका साथी पोखराका अभिषकले फोनमार्फत जानकारी दिएको भाई श्यामकुमारले बताए। उनी अभिषकलाई भेटेर फर्कदै दिए । घ टनापछि सिसीटिभीमार्फत प्रहरीले आक्र मणकारी २ पुरुष र एक महिलालाई प क्राउ गरेको थियो। रुसको पास्ता सिटीमा मृ तकले विभिन्न कम्पनीको सिम कार्ड आपूर्तिको काम गर्दथे। राजकुमार व्यापारिक भिसामा रुस छिरेका थिए। राजकुमारको मृ त्युको खबरले ठूलो सडवा गाउँ नै शो कमग्न भएको छ।

Related Articles

Back to top button
Close