भिडियो

गायक प्रकाश सपूतको नयाँ म्युजिक भिडियो ‘लालुमै लालुमै’ सार्बजनिक , हेर्नुहोस भिडियो

काठमाडौं। चर्चित लोक गायक प्रकास सपुतको भुमिका रहेको नयाँ गीत सार्बजनिक भएको छ । सार्वजनिक गीतमा तारा थापा र विवेक थापाको सुमधुर स्वर रहेको छ । बुधबार सार्बजनिक भएको लालुमै लालुमै’ बोलको गीत मा शब्द तथा संगीत सुरज थापाको रहेको छ ।गीतको भिडियोमा प्रकाशसंग मोडल रियाशा दाहाल र कुमार लामाको अभिनय रहेको छ । गीतको भिडियोमा प्रकाश दुई भूमिकामा देखिएका छन्। भिडियोलाई सुरज थापाले निर्देशन गरेका हुन् भने उत्तम हुँमागाइँले छायांकन गरेका छन् । त्यस्तै भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

Related Articles

Back to top button
Close