भिडियो

भेटिए रवि लामिछाने जस्तै अनुहार भएका अर्का मान्छे , गरे दुरुस्तै नक्कल ( भिडियो सहित )

चर्चित पत्रकार रवि लामिछाने जस्तै अनुहार भएका अर्का ब्यक्ती यतिबेला मिडियामा छाईरहेका छन। दुरुस्तै उस्तै अनुहार भएका ती ब्यक्ती यतिबेला सामाजिक सन्जाल देखि टिकटकमा भाईरल भैइ रहेका छन।चर्चित पत्रकार रवि लामिछाने नेपालको गनिने मानिने मान्छे हुन भने उनका हजारौं लाखौं समर्थक रहेका छन।

उनले सन्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनता संग बाट दुख र गरिबको आवाज बने पछि रविको फ्यान दिनानु दिन बढ्ने क्रममा रहेको छ। केही समय पहिले सहकर्मी सालिकराम पुडासैनीको घटनामा नाम जोडिएका रवि 12 दिनको हिरासतको बसाई बसेर रिहा भएका थिए। हेर्नुहोस यो पूरा भिडियो।

Related Articles

Back to top button
Close