समाचार

अ*परणमा परेका पाँच वर्षीय बालक सिरहा प्रहरीद्वारा उ*द्धार

सिरहा । अ*पहरणमा परेका पाँच वर्षीय बालकलाई प्रहरीले उ*द्धार ग*रेको छ । श्रीमतीलाई भा*ग्न सहयोग गरेको नि*हुमा छिमेकी भारतको विहार राज्यका सितामढी घर भएका शोभित मुखियाले सिरहाको कर्जन्हा नगरपालिका २ वन्दीपुर बाट अ*पहरण ग*रेको पाँच वर्षीय बालकलाई सिरहा प्रहरीले उ*द्धार गरेको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाले अयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत अ*पहरणकारी र पी*डित बालकसहित उनको अभिभावकलाई सार्वजनिक गर्दै उक्त घ*ट्ना बारे जान कारी दिएको हो ।अ*पहरणकारीले आफ्नी भागेकी पत्नीलाई फि*र्ता पाउन बालकलाई अ*पहरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि अ*पहरणका*रीले बालकलाई फि*र्ता ग*र्नको लागि आफ्नी भा*गेकी श्रीमती फि*र्ता ल्याइदिन द*वाव दिएका थिए । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित शङ्कर कार्कीको घरमा डे*रा गरी बस्ने बच्चा यादवको पाँच वर्षीय छोरा शिवम् यादवलाई मुखियाले गत भदौ १० गते अ*पहरण ग*रेका थिए ।रौतहट जिल्लाको कटहरिया नगरपालिका–६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा डे*रागरी बस्दै आएका थिए ।चटपटे व्यवसायी शोभित मुखिया बाहिर गएको बेला भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भा*गेर बे*पत्ता भएपछि शोभितले आफ्नो पत्नी भ*गाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी मुखिया यादवले सहयोग ग*रेको आ*रोप लगाइरहेका थिए ।

यही क्रममा यादव दम्पतीलाई पत्नी फ*र्काउन द*वाव दिन शोभितले उनीहरुका पाँच वर्षे छोरा शिवमलाई अ*पहरण गरेको बालककी आमा सखनी देवी मुखियाको भनाई छ ।‘वालक शिवमलाई अ*पहरण गरेपछि शोभितले बा*रम्बार यादव दम्पतिलाई फोन गरेर मेरो श्रीमतीलाई फि*र्ता गरिदेउ, आफ्नो छोरालाई लै*जान भनेर फोन गरिरहेका, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले भन्नुभयो–‘शोभितले गर्ने ग*रेको फोनबाट उसको लोकेशनलाई प*छ्याउँदै जाँदा शोभितलाई वालकसहित प*क्राउ गर्न स*फल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी सिरहा प्रमुख प्रहरी उपरिक्षक चतुर्वेदीका अनुसार, मुखियाले वन्दीपुरबाट धनुषाको पोर्ताहा, पोर्ताहाबाट महोत्तरीको बर्दिबास, त्यहाँबाट बन्दीपुरकै रामगोपालपुर, भित्तामोड हुँदै भारतको सीतामढी र त्यहाँबाट सर्लाहीको विष्णु गाउँपालिका–५ स्थित नेपाल भारतको सीमाबाटै सिरहा प्रहरीले मुखियालाई वालकसँगै प*क्राऊ ग*रेको हो ।बालकलाई स*कुसल उ*द्दार गरी परिवारको जि*म्मा लगाएको छ । घ*ट्नामा सं*लग्न अ*पहरणका*रीलाई जिल्ला अदालत सिरहाबाट म्या*द थ*प गरी घ*ट्ना बारे थ*प अ*नुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button
Close