भिडियो

फेरी प्रहरी कार्यालयतिर बढ्यो रबि समर्थक भि*ड, रबि नछुटेपछि समर्थकले तो*डे निषेधित क्षेत्र

चितवन– प्रहरी हि*रासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय घे*राउ गर्न पुगेका समर्थकहरुमाथि प्रहरीले अ*श्रुग्यास प्रहार गरेको छ । लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ ढुं*गामु*ढा गर्न थालेपछि प्रहरीले अ*श्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले ढुं*गामु*ढा गर्न थालेपछि भएको झ*डपमा डिएसपीसहित चार प्रहरी घाइते भएका छन् । प्रहरीले दशजना प्रदर्शनकारीलाई गि*रफ्तार गरेको छ ।पत्रकार शालि*कराम पुडा*सैनी मृ*त्यु प्रकरणमा लामि*छानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।थुनामा रहेका लामिछानेसहितका तीनै जनालाई आइतबार जिल्ला अदालत चितनवमा अभियोग पत्र दायर गरेपनि बयान नसकिएका कारण पुनः प्रहरी हिरासतमै राखिएको छ ।

अहिले दश बजेदेखि रबि र कंडेलको बयान शुरु हुनेछ | त्यसलगत्तै पक्ष र विपक्ष वकिलको बहस हुनेछ | सकभर आजै सम्पर्ण अदालती काम पुरा हुनेछ त्यसपछि रबि मुक्त होलान या नहोलान त्यो भने साँझ सम्म पर्खनुपर्ने हुन्छ | यता बाहिर भने प्रशाशनले नि*शेधाज्ञा जारि गरेको छ | पाँच जना भन्दा धेरै समुहमा नबस्न आ*ग्रह गरेको छ | सुरक्षा व्यवस्था निकै क*डा पारिएको छ | चोक चोकमा सुरक्षाकर्मी निकै बाक्लो रुपमा उपस्थित गराइएको जानकारी प्राप्त भएको छ |

Related Articles

Back to top button
Close