समाचार

विदेशी विनिमयदर : आज कुवेती दिनारसहित केही देशको भाउ बढ्यो

काठमाडौं । आज (सोमबार) कुवेती दिनार बाहेक प्राय धेरै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ।त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७७ रुपैयाँ रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०३ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३०४ रुपैयाँ ९४ पैसा रहेको छ।

Related Articles

Back to top button
Close