भिडियो

रविकाे बारेमा बाेले धमाला, दिपकराज र निखिल, कसले के भने ? भिडियाे

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्र’करणमा मुछिएका संचारकर्मी रवि लामिछाने अहिले चितवन प्रहरीको हि’रासतमा छन् । पुडासैनीले आ* त्मह* त्या गर्नु अघि छोडेको भिडियो सन्देशमा रविको नाम जाेडिएपछि उनीसँग पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हि’रासतमा राखेर प्रहरीले अनु’ सन्धान गरिरहेको छ ।

रविमा पक्षमा बरिष्ठ कलाकार देखि पूर्वप्रधानन्यायाधिस समेत देखिएका छन् । नाम चलेका कलाकारहरूले उनको समर्थनमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका छन् । न्यायिक छान’ विनको माग गर्दै कलाकारहरूले शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका छन । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवमा भएकाे पत्रकार सम्मेलन कसले के भने ? हेर्नुस याे भिडियाे

Related Articles

Back to top button
Close