भिडियो

रबिको समर्थनमा आज पनि पोखरामा हजारौ सर्मथक सडकमा निस्किए,हेर्नुहोस भिडियो

काठमाडौँ- संचारकर्मी रबि लामिछानेलाई थप पाँच दिन हिरासदमा राख्ने अदालतको आदेशपछि उनका समर्थकहरु झन आक्रोशित बनेका छन् । चितवन लगायत देशै भरका मुख्य सहरहरुमा रबिको रिहाईका लागी मानिसहरु भेला भएर कार्यक्रम तथा नारा जुलुस गरिरहेका छन् । पोखरामा रबि लामिछानेको समर्थनमा हजारौं जनता भेला हुन्छन् र रबि लामिछानेको रिहाईको लागी अनुरोध गर्छन् ।

बिहीबार पनि पोखराको पृथ्वीचोकमा कार्यक्रम भयो । हजारौंको भिड ¥यालि बनाउदै पोखराका चोक बजार घुमेका थिए । रबि लामिछाने हाई हाई, जिन्दाबाद भन्दै सरकारको राजिनामा समेत मागेका थिए । त्यस्तै आज सर्खेतमा पनि रविको सर्मथनमा आन्दोलन भएको थियो ।

Related Articles

Back to top button
Close