भिडियो

र*डले हानेको र क*रन्ट झोसेको प्रष्ट देखिने सालिकरामको यो भिडियो हेर्नुहोस : ? सबैले ग्रुपहरुमा यो भिडियो शेयर गर्नुहोस

यो पनि हेर्नुहोस्
जस्ले देख्नु हुन्छ सेयर गरिहाल्नुस्कनुन अन्धो हुन्छ भनेको हो रैछ, हत्या हो भनेर यो भन्दा ठूलो प्रमाण के खोजेको छ?एक दिनको लागि रबि लाई रिहा गर ,रबि दाईले 24 घन्टामा मा दोषि लाई पत्ता लगायर कठघरामा उभ्याएनन भने …….बल्ल बहस गरौंला र नानाथरी टिकाटिप्पणी गरौंला।

यो पनि हेर्नुहोस्जस्ले देख्नु हुन्छ सेयर गरिहाल्नुस्कानुन अन्धो हुन्छ भनेको हो रैछ, हत्या हो भनेर यो भन्दा ठूलो प्रमाण के खोजेको छ? एक दिनको लागि रबि लाई रिहा गर ,रबि दाईले 24 घन्टामा मा दोषि लाई पत्ता लगायर कठघरामा उभ्याएनन भने ……..बल्ल बहस गरौंला र नानाथरी टिकाटिप्पणी गरौंला।।

Gepostet von Abish Adhikari am Montag, 19. August 2019

काठमाडौ । पत्रकार शालिकराम पुडासैनीले आफै जीवन नत्यागेको उनलाई कसैले ह’त्या गरेको प्रमाण बलियो बनेको तथ्य बाहिर आएको छ । अहिले बाहिर आएको एक भिडियो अनुसार बाहिरबाट ह’त्या गरेर ल्याएर होटलको कोठामा झ’ण्ड्याएको अनुमान गर्न थालिएको छ ।अहिले पनी उनको मृत्यु शंकास्पद भएको छ । उनको ला’सको मुचुल्का उठाउदै गर्दाको भिडियो लिक भएको छ ।

जसमा पुडासैनीलाई रडले हा’नेको बोल्न, बाध्य पारीएको लगायतका कुरा मुचुल्का उठाउदै गर्दा बाहिर आएपछि अहिले नयाँ तरङ्ग उत्पन्न भएको हो ।यस घटनामा दोषी भएको भन्दै अहिले प्रहरीले रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको छ । अहिले बाहिर आएको भिडियोमा प्रहरी अधिकारीहरुले उनको श’ब भएको कोठामा झ्यालबाट बाहिर भित्र गर्न मिल्ने पनी बताइएको छ ।उनलाई त्यही यातना दिइएको हो वा अन्यन्त्र दिएर त्यहाँ ल्याइएको हो भन्ने कुरा पनी शंकामा पर्न थालेको छ ।

अहिले यसलाई भिडियोको आधारमा जीवन त्याग गरेको भनिएको भए पनी भिडियोले अर्कै संकेत गरेको छ । अहिले चितवनमा ठुलो तनाब सुरु भएको छ ।प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनका लागि प्रशासनले ठुलो संख्यामा प्रहरी परिचालन पनी गरेको छ । एकतर्फ रविको समर्थनमा जुटेका छन् भने अर्कोतर्फ पुडासैनीको न्यायका लागि सत्यतथ्य बाहिर ल्याउन भनिएको छ ।

Related Articles

Back to top button
Close