भिडियो

८६ बर्षिय मृगौला पिडित वृद्धमाथी प्रहरिको लाठी बर्सिएपछी बुबा रुदै भन्छन”अझै कुट मलाई तर मेरो छोरो रबिका लागि म९र्न पनि तयार छु । (भिडियो हेर्नुहोस)

चितवन – सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । यसैबिच ८६ बर्सिय मृगौला पीडित वृद्ध हजुरबुबा पनि रबिका लागि न्याय माग्दै आइपुगेका छन । हजुरबुबाले रुदै आफू रबिका लागि छातीमा गो९लि थापेर ज्यानको माया नै नभएको बताएका छन । हजुरबुबा धेरै टाढाबाट रबिका लागि घामपानी नभनी चर्को घाममा केवल रबिका निम्ति आएका छन । मेरो छोरो रबि निर्दोश छ भन्दै बुबा भक्कानिए ।

रबिलाइ अनुसन्धानका लागी प्रहरीले चितवनमा नियन्त्रणमा राखेको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई निकाल उनी निर्दोष छन भन्दै छन । भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठीचार्ज पनि गरेका छन । चारपाँच दिनदेखी हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको छ । भिडमा सबै समर्थक रुदै रबि दाइ निर्दोष हो भन्दै रबि दाइ जिन्दावाद भन्दै आफुहरु मर्न तयार छौ भन्दै छन ।

समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भि९डन्त पनि भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गो९ लि चलाएको छ ।सबै नेपालीहरुको मन रुवाउने अवस्था छ चितवनमा । ८६ बर्से बुढा हजुरबुबाले भावुक हुँदै भन्छन रबिका लागि अझै पिटाइ सहन सक्छु । आइज १७ हजार मार्ने ज्यानमारा मलाई अझै कुट अझै पिट तर म मेरो अन्तिम सास सम्म पनि रबिका लागि बोलिरहन्छु र पिटाइ सहिरहन्छु यदि भगवान छन भने मेरो आँसु खेर जादैन भन्दाभन्दै यसरी डाको छाडेर रुदै मेरो छोरो रबिलाई निकाल उ निर्दोष छ भन्दै थिए । बाँकि तल भिडियोमा हेर्नुहोस

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

काठमाडौँ – चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झ९डप भएको हो ।प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानबिनका लागि प९क्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको निसर्त रिहाईको माग राख्दै उनका समर्थकहरुले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।पुडासैनीले रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन् ।

Related Articles

Back to top button
Close