भिडियो

काठमाडौँ बाट चितवन रुँदै आए दृस्टीबिहिन , बाउ आमा त्याग्छौ तर रबिलाइ त्याग्दैनौ भन्दै सडकमा उत्रिए (भिडियो हेर्नुहोस)

चितवन – सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । यसैबिच ८० बर्सिय वृद्ध हजुरबुबा पनि भुइँमा घिस्रेर आइपुगेका छन । हजुरबुबाले रुदै आफू रबिका लागि छातीमा गोलि थापेर ज्यानको माया नै नभएको बताएका छन । हजुरबुबा धेरै टाढाबाट रबिका लागि घामपानी नभनी आएका छन । रबि सय प्रतिशत निर्दोश छन भन्दै बुबा भक्कानिए । रबिलाइ अनुसन्धानका लागी चितवनमा प्रहरीले नियन्त्रणमा राखेको छ ।

भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठीचार्ज पनि गरेको थिए । तिनदिनदेखी हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको थियो । भिडमा सबै समर्थक रुदै रबि दाइ निर्दोष हो भन्दै रबि दाइ जिन्दावाद भन्दै आफुहरु मर्न तयार छौ भनेका छन ।समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त पनि भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको थियो सबै नेपालीहरुको मन रुवाउने अवस्था छ चितवनमा

Related Articles

Back to top button
Close