भिडियो

कतारमा श्रिमती संगै अवार्ड थापे प्रकाश सपुतले (भिडियो)

चर्चित लोकदोहोरी मोडल प्रकाश सपुत श्रीमती सहित पहिलोपटक विदेश उडेका छन।बिबाह गरेको ७ बर्षपछि श्रीमती सहित पहिलोपटक विदेश लागेका थिए। एता बिन्दु भन्छिन यो बर्ष मेरो निकै फलदाई बर्ष भयो यो सरप्राइज हो मेरो लागि।प्रकाशले श्रीमतीको लागि बिबाहको ७ बर्ष पछि घर उपहार दिएका छन।केहि दिन एता करोडौको घर बनाएका प्रकाशले आफ्नो श्रीमतीलाई उपहार दिएको बताउछन।

प्रकाश पछिल्लो समयमा गलबन्दी गीतबाट चर्चामा छन भने केहि चलचित्रको लागि आफुलाई अफर आएको पनि बताउछन कतारमा उनलाई भब्य स्वागत तथा सम्मान गरियो उनले कतारको स्टेजमा गलबन्दी गाउदा सबैको तारिफ त पाएनै साथमा अवार्ड पनी पाएका छन।थप बिवरण सहितको यो भिडियो हेर्नुहोला..

Related Articles

Back to top button
Close