मनोरंजन

मुस्ताङमा मेलिना …

“सर्वाधिक लोकप्रिय गायिका मेलिना राई घुमघामको लागि यति बेला मुस्ताङ पुगेकी छिन् । केही समय अगाडि सामाजिक सञ्जाल मार्फत तस्बिर सेयर गर्दै मुस्ताङमा रहेको जानकारी दिएको हो ।पछिल्लो समयको व्यस्त गायिका मेलिना राईको दैनिक जसो नयाँ गीत बजारमा आइरहेको छ । चलचित्र , आधुनिक , लोकदोहोरी , तीज गीत लगायत सबै प्रकारको गीत गाउछिन् उनी , युट्युबमा रेकर्ड राख्न सफल पहिलो नेपाली गीत पनि गायिका राईकै आवाजमा रहेको छ, “जुन गीत चलचित्र दुई रुपैयाँ को ‘कुटुमा कुटु’ हो नेपाली सांगीतिक बजारमा सबैभन्दा धेरै चर्चामा रहने गायिका मेलिना राई पछिल्लो समय अलिकति चर्चा बाहिर रहेको होकि भन्ने पनि कहिकतै टिप्पणी हरु नआएको भने हैन, जे होस् उनको चर्चा कम भएपनि उनको सुमधुर स्वरहरु लाखौं नेपालीको माझमा गुन्जिरहेको छ ।

Related Articles

Back to top button
Close