भिडियो

२४ वर्षमा ४ बच्चाकी आमालाई आयो यति ठुलो सहयोग,पैसा हातमा पर्दा खुसिले गदगद(भिडियो)

काठ्माण्डौं, एक जुनीको जिन्दगी जब हामी जन्मेर यो शृष्टीमा पाईला टेक्छौ अनेकौ दुख र कष्टहरु हामिले सहेर अगाडी बढ्नु पर्छ।

मान्छे कतिले त दुख कष्ट सहन सक्छ भने कतीले सहन नसकेर आफ्नो जिबन त्यागेर जान्छन। यस्तै कथा छ आज भने सितल र राजा रामको। १५ बर्षमै अन्तरजातिय बिहे गरेकी सितल परियार र राजा राम अधिकारीले १५ बर्षमै अन्तरजातिय बिहे गरे।

उनिहरुको उमेर पनी धेरै फरक छ, अहिले भने उनी २४ बर्षकी भईन उनको श्रिमान ४५ बर्षका भय ,तर उनिहरुको अनुहारमा अहिले सम्म खुशीको हाँसो हास्न जानेका उनिहरुको अनुहारमा अहिले भने खुशी देखिएको छ।

बिभिन्न देश तथा बिदेशमा रहेका नेपालीहरुले सहयोग गरे पछी उनको ओठमा यो खुशी देखिएको हो

Related Articles

Back to top button
Close