भिडियो

अनन्त: माताको भविष्यवाणी मिल्यो-भन्छिन् – मैले रवि लाई यस्तो हुन्छ भनेर पहिला नै भनेको थिए… हेर्नुस् भिडियो

रबि लॉमिछानेलाई मैले लगभग ५ महीना अगाडी म्यासेजमॉ “तपॉईमॉथि केही मुद्दा-मॉमलाहरु आऊने देख्छु अलि बिचार गर्नु होला भनेर लेखेकी थिए आज यहि कुराहरु प्रमाणित हुन पुगेको छन्!

चर्चित टेलिभिजन पत्रकार रबि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीवार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले प क्राउ गरेको छ। पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या प्रकरणको बिषयलाई लिएर अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई प क्राउ गरेको हो।

Related Articles

Back to top button
Close