भिडियो

यस्तो छ आज प्रसारण भएको सीधाकुरा जनतासँग– ४१७ औं एपिसोड (भिडियो)

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता÷पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नि*यन्त्रणमा लिएको छ ।सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणबारेको विषयवस्तुमा छा*नविन तथा सो*धपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नि*यन्त्रणमा लिएको हो ।

प्रहरीले नि*यन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घ*टनाको विषयमा छा*नविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्र*तिबद्धता जा*हेर गर्नुभएको छ । आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नि*यन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अ*वरुद्ध भएको छ ।भिडियो

Related Articles

Back to top button
Close