भिडियो

युवराज कँडेललाई प्रहरीले यसरि नि*यन्त्रणमा लिएको थियो….भिडियो सहित

काठमान्डौ , प्रहरी न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।उनीहरुलाई आ*त्मह*त्यामा दु*रुत्साहन गरेको अ*भियोगमा अ*नुसन्धान का लागि नि*यन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आ*त्मह*त्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृ*त्युको विषयमा अ*नुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।दुवैजनालाई अ*नुसन्धान अघि बढाउन चितवन लगिएको छ।

दिउँसो शालिकराम पुडासैनी आ*त्मह*त्याका*ण्डमा अस्मिता कार्की प*क्राउ परेलगत्तै रवि पनि पक्राउ परेका हुन्। न्यूज २४ टेलिभिजनको पानी पोखरीस्थित कार्यालयबाट प*क्राउ परेका दुवैजनालाई चितवन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछाने र कँडेललाई प*क्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले बताए। आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नि*यन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अ*वरुद्ध भएको छ ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close