भिडियो

पत्रकार पुडासैनी को अर्को भीडीयो सार्बजनीक : म रवी दाइको गुण कहिले बिर्सने छैन (हेर्नुहोस् पुरा भिडियो)

रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो भन्दै यसरि तारिफ गरेका थिए पत्रकार पुडासैनीले (हेर्नुहोस् पुरा भिडियो)

काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेवि*रुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्।

पत्रकार पुडासैनीको श%व भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।

बुधबार पुडासैनीले आ*त्मह*त्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन्।

Related Articles

Back to top button
Close