भिडियो

२१ दिन पहिले रबिको खुलेरै प्रंशशा गरेका पुडासैनिले..म.*र्नु अघि किन रबिको नाम लिए?? धटना रहस्यमय..हेर्नुहोस् भिडियो।।

कृष्ण बिसुखें, सालिकराम मर्नु भन्दा २१ दिन पहिले यसो भनेका थिए, रवी दाइ महान हुनुहुन्छ, म रबि दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रबि दाइकै कारणले हो भन्दै यसरि तारिफ गरेका थिए पत्रकार पुडासैनीले।महिले न्युज २४ सस्थालाई छोडेको हु रबि दाईलाई होइन,म सधै रबि दाई संगनै रहनेछु,सधै रबि दाईलाई नै सहयोग गर्नेछु,सहकार्य गर्नेछु भन्ने कुरा यो अन्तर्बातामा स्पष्ट देखिन्छ।(हेर्नुहोस् पुरा भिडियो)

हेर्नुहोस् पुडासैनिले news24 छोड्ने बेला गरेको Live Video

Gepostet von Salikram Pudasaini am Donnerstag, 11. Juli 2019

देसमा भएको बेथिति,भष्ट्रचार,अनिमियताको अन्त्य गर्न साथै समस्यामा परेको ब्यक्तिहरुलाई उद्दार गर्नको लागि news 24 बाट सञ्चालन भइरहेको सिधाकुरा जनतासंग कार्यक्रम चलाउदै आएको रबि लामिछाने छोटो समयमा नै नेपालिहरुको मन मा बस्न सफल भएका हुन।छोटो समय मा नै धेरै प्रख्यात भएका रबि लामिछानेलाई गिराउन यो भन्दा अगाडि पनि बिबादमा तान्न धेरै प्रयास भएको देखिन्छ।

अच्चम्मको कुरा चाँहि २१ दिन अगाडि os nepal को host Hb tramakar संगको अन्तर्बातामा रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो,महिले न्युज २४ सस्थालाई छोडेको हु रबि दाईलाई होइन,म सधै रबि दाई संगनै रहनेछु,सधै रबि दाईलाई नै सहयोग गर्नेछु,सहकार्य गर्नेछु भनेका कुरा स्पष्ट देख्न सकिन्छ् तर सालिकराम मर्नु भन्दा अगाडी खिचेको भिडियो मा पुर्ण रुपमा म मर्नुमा रबिको कारण हो मेरो हत्यारा रबि नै हो भनेका छन्।यो भिडियो हेर्दा संकास्पत देखिन्छ। २१ दिन अगाडी प्रशंशा गरेका सालिकरामले मेरो हत्यारा रबि नै हुन भन्ने कुरा संस्कापत छ यो बिषयमा तुरुन्त अनुसन्धान गरि दोषीलाई कारबाही होस्।चाहे दोषी जोसुकै अथवा रबि लामिछाने नै भए पनि कानुन बमोजिम कार्बा‍ही हुनु पर्छ। सालिकरामले मर्नु भन्दा अगाडि खिचेको भिडियो हे्नुहोस् जस्ताको त्यस्तै..(note यो भिडियो नेपाल आज मा प्रकाशित छ।)

Related Articles

Back to top button
Close